हाम्रो बारेमा
'एकका लागि सबै र सबैका लागि एक' भन्ने नारालाई आत्मसाथ गर्दै आफ्नो आर्थिक, सामाजिक तथा सांस्कउतिक आवश्यकताहरुको परिपूर्ति गर्न एकै उद्देश्य भएका व्यक्तिहरु संगठित भई शोषणरहित समाजको परिकल्पना गर्दै आत्मनिर्भर समाजको निर्माणमा टेवा पु-याउन सहकारी ऐन २०४८ अनुसार सहकारी डिभिजन कार्यालयमा दर्ता भई हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.को स्थापना भएको हो ।