एकिकरण सम्बन्धी संयुक्त साधारण सभा बस्ने बारेको सूचना

आदरणीय शेयरधनी महानुभावहरु,
हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तिनकुने काठमाडौँ (द.नं. २४६२) र नवप्रगति बचत तथा ऋण सहकारी संस्था लि. जोरपाटी, काठमाडौँ (द.नं. ३४३८) को एकिकरण सम्बन्धी संयुक्त साधारणसभा यहि मिति २०७३/१०/२९ गतेका दिन द ग्रिन क्याफे एण्ड पार्टी भेन्यु, तीनकुने, काठमाडौँमा दिनको ठिक २ः०० बजे हुन गईरहेको हुँदा उक्त विषेश साधारणसभामा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुलाई उपस्थीतिको लागि हार्दिक अनुरोध गरिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

shares