हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.मा सदस्य बन्ने फारम(अनलाईन)

अध्यक्ष ज्यू

संचालक समिति,

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको

तिनकुने, काठमाडौं


त्यस संस्थाको शेयर सदस्य हुनको निमित्त संस्थाको विनियममा उल्लेखित शर्तहरुका अधिनमा रही सदस्य शुल्क रु. १००/– र प्रति शेयर रु. १००/– का दरले निम्न अनलाईन फारममा उल्लेख गरे बमोजिमका कित्ता शेयर लिन म मंजुर भएकोले उक्त शेयर संख्या बरावर हुन् आउने रकम संस्थाले व्यवस्था मिलाएको बैंक खातामा जम्मा गरि यस अनलाईन फारम भरेकोले शेयर पाउने व्यवस्था मिलाईदिनुहुन अनुरोध छ ।

प्राईम कर्मसियल बैंक लि, कोटेश्वर साखा, खाता नं.02300040CA

ग्लोवल आईएमई बैंक, तिनकुने शाखा, खाता नं.P501010000060

राष्ट्रिय वाणिज्य बैंक लि, सुर्यविनायक भक्तपुर शाखा, खाता नं.137000069901

ई सेवा मार्फत पैसा पठाउन परेमा ई सेवा आईडी: 9851016473