P

H-Healthy and Quality Service -स्वस्थ र गुणस्तरीय सेवा_
संस्थाले सदस्यहरुका लागि उपलब्ध गराउने सेवा सरल, स्वास्थ, गुणस्तरीय एवं प्रतिस्पर्धी हुनेछन् ।

I-Integrity -;सत्यनिष्ठा_
संस्था र सदस्यहरुप्रति सत्य–निष्ठाका साथ काम गरिने छ । कुनै प्रकारले विभोद र छलकपट गरिने छैन ।
L-Loyalty-akmfbfl/tf_
सहकारी सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर सदस्यका हितमा बफादार भई काम गरिने छ । ।
T-Teamwork with Transparency -खुलापनका साथ सामुहिक कार्य{_
कुनै पनि व्यक्तिवादी विचारबाट प्रेरित नभई सामूहिकतामा साथ अघि बढिनेछ । ।
O-Organizational Pride -संस्थाप्रति गौरव_
सदस्य र संस्थाबीचको सम्बन्धलाई मजबुत बनाउँदै हरेकले गौरव गर्नलाएक संस्थाको रुपमा विकास गर्दै लगिने छ । सेवा प्रवाहका क्रममा संस्थाको गौरवलाई उच्च बनाउन लागि परिनेछ ।
P-Passion -जुनुन÷जोस_
सदस्यहरुलाई समृद्ध बनाउँदै नेपालकै व्यावसायिक उत्कृष्ट संस्था बनाउने जोसका साथ काम गर्ने ।