विप्रेषणको माध्यमबाट देशलाई प्राप्त हुने व्यवसायिक लाभलाई थप योगदान पुर्‍याउन संस्था पनि एउटा माध्यमहुने र आय आर्जनमा समेत थप टेवा पुग्ने देखिएकोले विश्वका मुलुकहरुबाट नेपाल भित्रने विप्रेषण सेवा तथा नेपालको कुनै एक ठाँउबाट अर्को ठाउमा रकम पठाउन सहज हुने देखिएको र सदस्यहरुको माग र आवश्यक्ता सम्बोधन आवश्यक देखिएकोले यस संस्थाले विप्रेषण सेवा प्रदायक विभिन्न संस्था संग सम्झौता गरी विप्रेषण सेवा संचालनमा ल्याएको छ ।
यस सेवा अन्र्तगत साझेदार निकायहरु निम्न अनुसार रहेकाछन् ।
आईएमई रेमिट
हिमाल रेमिट
सिटि एक्सप्रेस
प्रभु रेमिट
आईएमई पे
वेस्टर्नयूनियन आदी