संस्थाको १६ औं वार्षिक साधारण सभा एकाई २ काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रे मिति २०८२/०६/२५ गते, संस्थाका अध्यक्ष श्री सागर प्रसाद बखरेल ज्यूको सभापतित्वमा होटल ए(वान भेन्यु कोटेश्वर, काठमाडौमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि श्री कृष्ण प्रसाद दाहालज्यू, लेखा समिति संयोजक श्री डा. केशव प्रसाद श्रेष्ठ , उपाध्यक्ष श्री देबि खड्का, कोषाध्यक्ष श्री अर्जुन कार्की लगायतले मन्तव्य दिनु भएको थियो ।