संस्थाकाे १४ औं वार्षिक साधारण सभा एकाई २ (काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रे  )मिति २०८०/०६/२० गते, संस्थाका अध्यक्ष श्री बासुदेब घिमिरेज्यूको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका  अध्यक्ष श्री के.बि.उप्रेती  ज्यूको प्रमुख आतिथ्यतामा होटल ए-वान भेन्यु कोटेश्वर, काठमाडौमा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अतिथि के.बि. उप्रेती , लेखा समिति संयोजक श्री डा. केशव प्रसार श्रेष्ठ ,  उपाध्यक्ष  श्री देबि खड्का, काेषाध्यक्ष श्री अर्जुन कार्की  लगायतले  मन्तव्य दिनु भएको थियो ।