१) वित्तीय रुपमा सवल संस्था निमार्ण गर्ने ।
२) गुणस्तरीय सेवाप्रदायक उत्कृष्ट संस्था बनाउने ।
३) संस्थालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने ।
४) कुशल नेतृत्व र सक्षम व्यवस्थापन विकास गर्ने ।