यस संस्थाले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाले भक्तपुरको कौशलटारमा रहेको मानव सेवा आश्रममा रहेका बृद्दबिद्दाहरुलाई बिहानको भोजन प्रदान गर्नुका साथै संस्थाका अध्यक्ष ज्यु बाट केक काट्ने, शुभकामना आदानप्रदान तथा संस्थामा आउनु हुने सम्पूर्ण सदस्यहरुलाई मुख मिठाई आदि  कार्यक्रम गरि सफलता पुर्वक सम्पन गरेको छ ।