“सबैको लागि संधैका लागि”
हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था नै किन?
१)    सहकारी शिद्धान्त, मुल्य र मान्यतालाई आत्मसाथ गर्दै नीति, विधिमा संचालित संस्था ।
२)     महिला सदस्य सुत्केरी हुँदा सुत्केरी स्याहार बापत नगद रु.१,५००/–र एक थान खुत्रुके उपलब्ध  गराउने संस्था ।
३)     सदस्यको मृत्यू भएमा किरिया खर्च बापत रु.१० हजार र सदस्यको एकाघर परिबारभित्रका सदस्यको  मृत्यू भएमा रु.५ हजार उपलब्ध गराउने संस्था ।
४)    सदस्य वा कर्मचारीको परिवारका २ जना सम्म छोरा/छोरीको ब्रतवन्धन वा गुन्यूचोलीका लागि प्रतिव्यक्ति रु.५ हजार आर्थिक सहाएता उपलब्ध गराउने संस्था ।
५)    सदस्य वा कर्मचारीको परिवारका २ जना सम्म छोरा÷छोरीको विवाहका लागि प्रति व्यक्ति रु.१० हजार सहयोग उपलब्ध गराउने संस्था ।
६)    सदस्य वा कर्मचारीलाई अस्तपताल भर्ना भई औषधी उपचार गर्नु परेमा वर्षमा एक पटक रु.१० हजार सम्म आर्थिक सहायता उपलब्ध गराउने संस्था ।
७)    दुर्घटना वा भवितब्य परि अंगभंग भई एक वर्ष भन्दा बढी समय उपचारको लागि खर्चनुपर्ने भई चिकित्सकको सिफारिस साथ आएमा रु.१५ हजार नगद सहायता उपलब्ध गराउने संस्था ।
८)    क वर्गको अपांङ्गता परिचयपत्र प्राप्त अशक्त सदस्यलाई मासिक रु.१ हजार जिविकोपार्जन भत्ता  उपलब्ध गराउने संस्था ।
९)     एकल महिला सदस्यहरुलाई सिपमुलक तालिम सहित रु.२ लाख सम्म सहुलिएत ब्याज दरमा ऋण उपलब्ध गराउने संस्था ।
१०)     सदस्य परिवार भित्र बाबु आमा दुवैको दुर्घटना, दैविप्रकोप जस्ता विपती वा अन्य कारणबाट मृत्यू  भई टुहुरा भएमा विद्यालयतह सम्मको सम्पुर्ण शैक्षिक खर्च व्यहोर्ने संस्था  । 
११)     कृषि तथा उत्पादन क्षेत्रमा लागेका सदस्यका उत्पादनहरु खरिद गरि बजारीकरणमा सहयोग गर्ने  संस्था ।
आफुपनि सदस्य बनौं ।
अरुलाईपनि सदस्य बनाऔं ।।
जन्मदेखी मृत्यू पर्यन्त सम्मको सुख–दुःखको साथि ।
हिलटप जुनार सहकारीलाई नै बनाऔं ।

नोटःमाथि उल्लेखित सुविधाको उपभोगको लागि सदस्य बनेको ३ वर्ष अवधि पुरा भएको हुनुपर्ने छ ।