कर्जाको व्याजदर वचतको व्याजदर
सि.नं. कर्जा शिर्षक व्याजदर सि.नं.  वचत शिर्षक व्याजदर
शैक्षिक कर्जा 14% नियमित वचत  6%
कृषि कर्जा 14-15% साधारण वचत  4%
हाउजिङ्ग लोन 16% हिलटप विशेष वचत  6%
हायरपर्चेज लोन 16% खुत्रुके वचत  5.5%
व्यवसायिक कर्जा 16% जेष्ठ नागरिक वचत  5.5%
व्यक्तिगत कर्जा 16% नारी वचत  5.5%
लघुवित्त कर्जा  16% आवधिक वचत 10-12%
वचतको जमानतमा ऋण थप 2% विमा वचत  9%
व्यवसायिक किस्ता बन्दी ऋण  
13.5% उज्जवल भविस्य वचत  4%
१० यूवा स्वरोजगार ऋण 8% १० कर्मचारी संचयकोष वचत  6%

                                    

नोटः

१) ऋणमा सेवा शुल्क स्वीकृत ऋणको ३ महिना अवधिको भएमा ०.५% र सो भन्दा बढी १ वर्ष सम्म अवधिको भएमा १ प्रतिशत मात्र

२) घर जग्गा कोषमा ६ महिना वा सो भन्दा बढी अवधिको भएमा ०.५%

३ ) स्वीकृत ऋणको कम्तिमा ३ प्रतिशत देखी ५ प्रतिशत सम्मको शेयर खरिद गर्नु पर्ने छ । 
४) नियमित किस्त नबुझाएमा भाखा नाघेको किस्ता रकममा थप ५ प्रतिशत जरिवाना लाग्ने छ ।
५) उल्लेखित ब्याजदर समय समयमा परिवर्तन हुन सक्ने छ ।

६) यूवा स्वरोजगार कोष ऋणको किस्ता नियमित वुझाएमा ६० प्रतिशत ब्याज फिर्ता हुनेछ ।
७) अन्य ऋणको हकमा नियमित किस्त
बुझाउने सदस्यलाई अन्तिम किस्तामा बुझाएको कुल ब्याजमा पाँच प्रतिसत फिर्ता गरिने छ ।